बक्सअफिसमा ‘ह्रस्व दीर्घ’ले २ हप्तामा कमायो ८ करो ५२ लाख ग्रस


द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ अहिले तेस्रो हप्तामा प्रदर्शनरत छ । तेस्रो हप्तामा प्रवेश गरेको सिनेमाले पहिलो हप्ता ५ करोड ५४ लाख ग्रसकलेक्सन गरेको थियो । दोस्रो हप्तामा यो सिनेमाले लगभग ३ करोड कलेक्सन गरेको दाबी निर्माण टिमको छ । निर्मात्री तथा अभिनेत्री ढुंगानाले शनिबार […]