कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’को एक्सन टिजर सार्वजनिक
The Cinema Times
January 13, 2025 09:34
द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण भएको सिनेमा ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लामो टिजर एक्सन प्रधान छ । कथावस्तुबारे टिजरले खुलासा नगरे पनि बदलाको कथामा सिनेमा बनेको संकेत देखिन्छ । टिजर हेर्दा सिनेमाको मेकिङ उच्च देखिएको छ । तराईको समथर भूभागलाई […]


