अमेरिकाको भिसा नपाएपछि सुजन चापागाईंले के लेखे ?

Ramailo Cha Ramailo Cha February 23, 2025 09:28
अमेरिकाको भिसा नपाएपछि सुजन चापागाईंले के लेखे ? Image

अमेरिकामा हुन लागेको साङ्गीतिक यात्रा ’आरोह अमेरिका टुर –सुजन चापागाईँ एन्ड द ब्यान्ड’ कार्यक्रम हाललाई अनिश्चित भएको छ । आफूहरूको भिसा नआएको भन्दै सुजनले कार्यक्रम अनिश्चित गरिएको बताएका हुन् । ८ जना ब्यान्डको मध्य एक जनाको मात्र भिसा आएको उनको भनाइ छ । गायक सुजन चापागाईँले आफ्नो सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण गर्दै लेख्छन् :प्रीय दर्शक […]