दीपक रौनियार निर्देशित ‘राजागञ्ज’को टिजर भोली बुधबार रिलिज हुने

The Cinema Times The Cinema Times February 4, 2025 08:29
दीपक रौनियार निर्देशित ‘राजागञ्ज’को टिजर भोली बुधबार रिलिज हुने Image

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागञ्जः पूजा, सर’को टिजर भोली बुधबार रिलिज हुँदैछ । सिनेमा रिलिजको पूर्वसन्ध्यामा सिनेमाको निर्माण टिमले विभिन्न अभिनेत्रीहरुको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक क्यारेक्टर पोस्टरबाट सिनेमा महिला केन्द्रीत रहेको अनुमान गर्न सकिन्छ । सिनेमाको निर्माण टिमले सोमबार बसन्त पञ्चमीको अवसरमा अभिनेत्री ऋचा शर्मा, […]