५ दिने ‘फिल्म मेकिङ मास्टरक्लास’ सुरु


काठमाडौं : चलचित्र विकास बोर्डको आयोजनामा मंसिर २८ गतेबाट ५ दिने “फिल्ममेकिङ मास्टरक्लास” सुरु भएको छ । ५४ जना सिनेमाका विद्यार्थी तथा सिनेकर्मिहरुको सकृय सहभागिता रहेको यस माष्टरक्लाशको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी सिनेमा सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि रहेको छ । यस माष्टरक्लसलाई अष्ट्रेलियामा सिनेमा विषयमा स्नातकोत्तर गरेका सरोज कुमार …
५ दिने ‘फिल्म मेकिङ मास्टरक्लास’ सुरु Read More »
The post ५ दिने ‘फिल्म मेकिङ मास्टरक्लास’ सुरु first appeared on Sur Cinema.