आफ्नो लगानी सुरक्षित हुँदा नीताले व्यक्त गरिन् खुशी, आभार, व्यङ्ग्य तथा आक्रोश

Kalakarmi Kalakarmi November 22, 2024 04:18
आफ्नो लगानी सुरक्षित हुँदा नीताले व्यक्त गरिन् खुशी, आभार, व्यङ्ग्य तथा आक्रोश Image

काठमाडौं- अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म ह्रस्व दीर्घ को लगानी सुरक्षित भइसकेको बताएकी छिन् । आफ्नो फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको जानकारी गराउँदै अभिनेत्री ढुङ्गानाले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी गराएकी हुन् । दर्शकको साथ, सहयोग, माया तथा आशिर्वादले आज आफ्नो फिल्मलाई धेरै नै सफलता मिलेको बताउँदै अभिनेत्री ढुङ्गानाले नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा समेत ओटिटी प्लटफर्ममा यो फिल्म बेचिसकेको खुलासा गरेकी छिन् । ‘केही समय पछाडि भारतमा पनि हामीले थिएटर रिलिज गर्नेछौं, उनले भनेकी छिन् – ‘ओभरसिसको पनि प्लानिङ ...