साथीत्व बुझाउने सारंगको गीत
Chitra Lahar
January 16, 2025 15:04
काठमाडौं । माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’ मा समावेश ‘तिमी नै हौ’ बोलको गीत बिहीबार ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मको गीतमा दुई बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ । देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द […]
The post साथीत्व बुझाउने सारंगको गीत appeared first on CHITRALAHAR.COM.


