Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’मा एयरलाइन्स पार्ट्नरको रुपमा जोडियो यति एयर्लाइन्स

Ranga Khabar Ranga Khabar May 9, 2024 11:13
‘रावायण’मा एयरलाइन्स पार्ट्नरको रुपमा जोडियो यति एयर्लाइन्स Image

रंगखबर, काठमाडौँ: निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चामा रहेको फिल्म “रावायण”को छायांकन अहिले धम्धम चलिरहेको छ। फिल्मको छायांकन नसकिदै विभिन्न ब्रान्डको नाम फिल्मसँग जोडिन सुरु भएको छ । यही क्रममा एयर्लाइन्स पार्ट्नरको रुपमा यति एयरलाइन्स फिल्ममा जोडिएको छ । यति एयरलाइन्सका प्रतिनिधिसँग आज मात्र निर्मात्री तथा अभिनेत्री पूजा शर्माले सम्झौता गरेकी छिन। उनले सहकार्य गरि हात मिलाएको […]