गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज


गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । ‘दयारानी’ नेपाली पारिवारिक चलचित्र हो, जसलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका छन् । यो चलचित्रमा दयाहाङ राई, दिया पुन, र विजय बराल मुख्य भूमिकामा छन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको […]
The post गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज appeared first on Koribati.com.