‘एक्टरः टेक वन’ को ग्रान्ड प्रिमियर

Ranga Nepal Ranga Nepal January 28, 2025 10:26
‘एक्टरः टेक वन’ को ग्रान्ड प्रिमियर Image

काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमबार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सातसय जनाको उपस्थिति थियो । चलचित्रका अभिनेताद्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्रीद्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र […]