चौथो नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘बोक्सीको घर’ देखि ‘अन्जिला’ सम्म


“आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने मूल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यही बैशाख ४ गतेदेखि ६ गतेसम्म हुने ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्ट भएका चलचित्रलाई प्रमाणपत्र प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड, काठमाडौँमा बुधवार आयोजित प्री-इभेन्ट कार्यक्रममार्फत प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश […]