राजीव थापाकाे कथामा फिल्म निर्देशन गर्दै मिलन चाम्स

Himal Khabar Himal Khabar January 27, 2025 10:57
राजीव थापाकाे कथामा फिल्म निर्देशन गर्दै मिलन चाम्स Image

काठमाडौँ- मिलन चाम्सले नयाँ फिल्म बनाउने भएका छन्। लभस्टोरी जनरामा बन्ने फिल्मको कथा राजीव थापाले लेखेका हुन्। फिल्ममा कलाकार र प्राविधिक टिम छनोटको कार्य भइरहेको निर्देशक चाम्सले बताए। फिल्मकाे नाम सार्वजनिक भएकाे छैन। केही दिनमा शीर्षक घाेषणा गर्ने टिमकाे तयारी छ। गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुनेछ। फिल्मको छायांकन आगामी अगस्टमा लण्डन […]