पाँडे फेरि पर्दामा, ‘लाज शरणम्’ मा पुरानै चरित्र, नयाँ कथा


चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताएका छन् । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उनको भनाइ छ । ‘लाज शरणम्’ले कर्णालीका आम नागरिकको कथा भन्ने उनले बताए । उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा […]
The post पाँडे फेरि पर्दामा, ‘लाज शरणम्’ मा पुरानै चरित्र, नयाँ कथा appeared first on Koribati.com.