‘एक्लो’ को क्यारेक्टर पोष्टरमा सुरज
eHimalaya Times
February 16, 2025 22:33
काठमडौं । चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका मुख्यपात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रका निर्देशक प्रदीप शाही हुनुहुन्छ । लामो समयदेखि बेलायत बस्दै आउनुभएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीका साथ जुट्नुभएको छ । हाल सिनेमाको लण्डनमा पोष्ट प्रोडक्सनको


