शुक्रबारबाट बोक्सी प्रथा विरुद्धको ‘अग्निदहन’

Filmy Nepal Filmy Nepal November 20, 2024 05:52
शुक्रबारबाट बोक्सी प्रथा विरुद्धको ‘अग्निदहन’ Image

काठमाडौं । फिल्म ‘अग्निदहन’ यही शुक्रबारबाट दर्शकमाझ आउँदैछ । फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्याय आफ्नो फिल्म बोक्सी प्रथा उन्मुलनका लागि निर्माण गरिएको बताउँछन् । ‘हामीले व्यावसायिक लाभका लागि फिल्म निर्माण गरेका होइनौं । यो विशुद्ध सामाजिक सन्देश समाजमा फैलाउन निर्माण गरेका हौं’, उनी भन्छन् । उनले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै […]