बसाइँ लेखक लीलबहादुर क्षेत्रीको निधन

Chitra Lahar Chitra Lahar March 14, 2025 03:14
बसाइँ लेखक लीलबहादुर क्षेत्रीको निधन Image

काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान […]

The post बसाइँ लेखक लीलबहादुर क्षेत्रीको निधन appeared first on CHITRALAHAR.COM.