पोस्टरमा ‘फेरि रेशम फिलिली’ !

Filmy Nepal Filmy Nepal January 29, 2025 07:07
पोस्टरमा ‘फेरि रेशम फिलिली’ ! Image

काठमाडौं ।  फिल्म ‘फेरि रेशम फिलिली’ निर्माण टिमले दोश्रो पोस्टर रिलिज गरेको छ । सार्वजनिक पोस्टरमा सिनेमाका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनयलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ भने उनीमाथी अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले दुई हात जोडेर माफी […]