सुरु भयो चलचित्र ‘पहाड’को छायाङ्कन

Ranga Nepal Ranga Nepal February 5, 2025 09:51
सुरु भयो चलचित्र ‘पहाड’को छायाङ्कन Image

काठमाडौं । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु गरेका छन् । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो । निर्देशक घिमिरेका अनुसार युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा […]