भुटानी शरणार्थीको कथा बोकेको ‘भूठान’ ट्रेलर सार्वजनिक, हरिवंश आचार्यको सशक्त अभिनय

Thulo Parda Thulo Parda April 15, 2025 16:14
भुटानी शरणार्थीको कथा बोकेको ‘भूठान’ ट्रेलर सार्वजनिक, हरिवंश आचार्यको सशक्त अभिनय Image

काठमाडौं – कलात्मक चलचित्र निर्देशन र लेखनमा ख्यातिप्राप्त विनोद पौडेलले निर्देशन गरेको नयाँ चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार सार्वजनिक गरिएको ट्रेलरले मानवीय संवेदना र राजनीतिक सन्दर्भलाई समेटेको छ । पहिलो चलचित्र ‘बुल बुल’बाट सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका पौडेलको यो दोस्रो चलचित्र हो । सन् १९८८ मा भुटानको राष्ट्रिय फुटबल खेलाडी […]