बिपिनको ‘कर्मा’ को सुट सकियो, चैत २९ मै रिलिज हुने


‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’को छायाकंन सकिएको छ । दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ र काठमाडौंमा १२ गरि फिल्मको सबै छायांकन पूरा भएको हो। फिल्म ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो फिल्म विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज […]