६ देशको युट्युब ट्रेन्डिङमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’: माल्टामा पहिलो, नेपालमा चौथो


काठमाडौं – वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को हालै सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा सफलता कायम गर्दै अगाडि बढिरहेको छ । बिहीबार साँझ रिलिज भएको यो गीत रिलिज भएको २ घण्टाभित्रै नेपालीहरूको बाहुल्य रहेका विभिन्न देशहरूमा ट्रेन्डिङमा प्रवेश गरेको थियो । यति बेला नेपालमा चौथो स्थानको ट्रेन्डिङमा रहेको छ […]