प्रदीप खड्का स्टारर ‘पिताम्बर’को पावरफूल टिजर रिलिज
Ramailo Cha
January 13, 2025 09:34
प्रदीप खड्का र सौगात मल्ल स्टारर फिल्म पिताम्बरको टिजर रिलिज गरिएको छ । सोमबार प्रेसमिट गर्दै कृषा चौलागाईं निर्देशित फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजर : मल्टीस्टारर एक्सन फिल्म पिताम्बरको टिजरलाई प्रेसमिटमाम प्रशंसा मिल्यो । प्रदीप पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका हुन् । प्रदीपलाई टिजरमा स्टाइलिस रुपमा देख्न सकिन्छ । साथमा दयाहाङ राई, […]


