‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को पोस्टर सार्वजनिक

The Cinema Times The Cinema Times July 6, 2025 13:07
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को पोस्टर सार्वजनिक Image

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठ सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर सार्वजनिक गरिएको हो । सिनेमाका निर्माता विमल न्यौपानेले भने, […]