सन्दिपले ल्याए कवितासङ्ग्रह अपरावर्ती

Chitra Lahar Chitra Lahar February 3, 2025 08:18
सन्दिपले ल्याए कवितासङ्ग्रह अपरावर्ती Image

काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् । देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए । उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नु पर्छ […]

The post सन्दिपले ल्याए कवितासङ्ग्रह अपरावर्ती appeared first on CHITRALAHAR.COM.