‘महाराजधिराज’को पोस्टरमा यस्तो अवतारमा देखिए पल शाह

The Cinema Times The Cinema Times January 14, 2025 11:00
‘महाराजधिराज’को पोस्टरमा यस्तो अवतारमा देखिए पल शाह Image

द सिनेमा टाइम्स, काठमाडौं । परिच्छेद सेनको निर्देशनमा निर्माण हुने सिनेमा ‘महाराजधिराज’को पोस्टर रिलिज गर्दै मुख्य अभिनेता चिनाइएको छ । अर्को वर्षको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो । एआईको सहयोगमा तयार पारिएको पोस्टरमा पललाई दुई अलग चरित्रमा देख्न सकिन्छ । एउटामा उनी न्यूड (वस्त्रविहीन) […]