चलचित्र विकास बोर्डद्वारा पटकथा सङ्ग्रहालयको सुरुवात


काठमाडौं – चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रमा ऐतिहासिक कदम स्वरूप पटकथा सङ्ग्रहालयको औपचारिक सुरुवात गरेको छ । बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा पटकथा सङ्ग्रहालयको औपचारिक सुरुवात गरेका हुन् । बोर्डले यो कदमलाई ‘नेपाली चलचित्रको इतिहासलाई जोगाउने उद्देश्य’ भनेको छ । यो सङ्ग्रहालयले नेपाली चलचित्रका पटकथाहरूलाई सुरक्षित […]