‘जनै हराएको बाहुन’ अब ‘जनै हराएको मान्छे’: विवादबाट बच्न नाम परिवर्तन

Thulo Parda Thulo Parda June 2, 2025 07:36
‘जनै हराएको बाहुन’ अब ‘जनै हराएको मान्छे’: विवादबाट बच्न नाम परिवर्तन Image

काठमाडौं – आउँदो भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेको भन्दै निर्माणपक्षले ‘बाहुन’ को ठाउँमा ‘मान्छे’ राखेर ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ नाम राखेको हो । नाम परिवर्तनसँगै निर्माणपक्षले चलचित्रको मुख्य […]