Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रेडियो नेपालसंग किन असन्तुष्ट भइन् सञ्चार मन्त्री शर्मा ?

Kalakarmi Kalakarmi November 29, 2023 11:54
रेडियो नेपालसंग किन असन्तुष्ट भइन् सञ्चार मन्त्री शर्मा ? Image

काठमाडौं– स्रोत साधन पर्याप्त हुँदा–हुँदै पनि रेडियो नेपालले अपेक्षित आर्थिक विकास गर्न नसकेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले असन्तुष्टि जनाएकी छिन् । स्रष्टा र कर्मचारीलाई बेलामा पारिश्रमिकसमेत उपलब्ध गराउन नसक्ने अवस्था आउनुको कारण खोजी गर्नुपर्ने उनले बताइन । ‘स्रष्टासँग गीत–संगीत र रेडियो नेपाल’ विषयक राजधानीमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् । सरकारी रेडियो भएकाले रेडियो नेपाल निजी क्षेत्रका रेडियोहरुका तुलनामा अत्यन्तै ठूलो स्रोत र साधन सम्पन्न छ । तैपनि आर्थिक रुपले सबल हुन नसक्नुको कारण खोजी गर्न आवश्यक भएको उनले बताइन् । मन्त्री शर्माको भनाइ छ– ...