आजदेखि सिनेमा हलमा ‘राजागंज’

Kalakarmi Kalakarmi March 14, 2025 03:47
आजदेखि सिनेमा हलमा ‘राजागंज’ Image

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज चैत १ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘राजागंज’ प्रदर्शनमा आएको छ । फिल्मको सार्वजनिक प्रदर्शनको पूर्व सन्ध्यामा काठमाडौंमा आयोजित प्रीमियर शोमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो फिल्मले मधेश आन्दोलनको क्रममा उत्पन्न मधेशी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सुक्ष्म ढंगले देखाइएको छ । विश्वका प्रसिद्ध फिल्म फेस्टिवलमा रिलिज भैसकेको याे फिल्मले नेपाली दर्शकमाझ आउनु पूर्व मिलेको प्रतिक्रियाले व्यापारमा समेत फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको प्रत्यक्ष साक्षी भएको नाताले यो फिल्म ...