१२ सहरमा ‘मायावी’को अटोरिक्सामार्फत प्रत्यक्ष प्रचार

Thulo Parda Thulo Parda February 24, 2025 09:47
१२ सहरमा ‘मायावी’को अटोरिक्सामार्फत प्रत्यक्ष प्रचार Image

काठमाडौं – फागुन १४ गते, महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मायावी’को प्रचारप्रसारमा निर्माण टिमले विभिन्न रणनीति अपनाएको छ । कार्यकारी निर्माता करण सिंहका अनुसार, यसअन्तर्गत देशभरका १२ सहरमा अटो रिक्सा माइकिङमार्फत प्रचार अभियान सञ्चालन गरिएको छ । पूर्वी नेपालका धरान, इटहरी, विराटनगर, दमक र बिर्तामोडदेखि पश्चिमका चितवन, बुटवल, पोखरा, दाङ, नेपालगन्ज, भैरहवा […]