प्रेम दिवसमा ‘दुःखी आत्मा’

Ranga Khabar Ranga Khabar November 17, 2024 06:16
प्रेम दिवसमा ‘दुःखी आत्मा’ Image

रंगखबर, काठमाडौँ:  दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दुःखी आत्मा’को रिलिज मिति तय भएको छ। दिपेन्द्र लामा निर्देशित फिल्म अब भने यहि फागुन २ गते अर्थात् भ्यालेन्टाइन डेको दिन रिलिज हुने भएको छ। निर्देशक लामाले सामाजिक संजाल मार्फत उक्त कुराको जानकारी दिएका हुन्। क्लक वर्क क्रिएसनको ब्यानर तथा हिमाल कडरियाको लगानी रहेको […]

Latest Updates See All Updates