‘द महावीर’ कास्टिङ कल, खोज्दैछ यस्ता कलाकार


फिल्म ‘द महावीर’ले कलाकारका लागि कास्टिङ कल गरेको छ । नयाँ फेस चाहिएको भन्दै निर्माण टिमले कास्टिङ कल गरेको हो। फिल्ममा हेरचाह गर्ने भूमिकाका लागि जनजाति फेसकी ३० देखि ४० वर्ष उमेर समूहकी महिला, हल्का कालो छाला भएकी राम्री र राम्रो नृत्य गर्न सक्ने २० देखि २५ वर्ष उमेरकी कलाकारका लागि निर्माण टिमले अडिसन आह्वान […]