ताण्डवम् गीतमा जुनिम र सरिना

Chitra Lahar Chitra Lahar February 4, 2025 14:30
ताण्डवम् गीतमा जुनिम र सरिना Image

काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने फिल्म ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । केही दिनअघि सार्वजनिक गरिएको फिल्मको टिजरलाई दर्शकले मनपराएसँगै मंगलबार सिनेमाका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो । सुशान्त गौतमको शब्द तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर […]

The post ताण्डवम् गीतमा जुनिम र सरिना appeared first on CHITRALAHAR.COM.