‘मायाबी’ ट्रेलरः पल र दीपिकाको प्रेममा उतारचढावको कथा |भिडियो
Filmy Nepal
February 13, 2025 09:46
काठमाडौं । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाइँको साथमा कलाकारहरु सुशिल सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ । पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा समावेश […]


