‘पुष्पा २’ ले एडभान्स बुकिङमा रच्यो नयाँ कीर्तिमान, २ सय करोडको ओपनिङको अनुमान


भारतीय सुपरस्टारहरू अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत भारतीय चलचित्र ‘पुष्पा २: द रुल’ले एडभान्स बुकिङमा नयाँ इतिहास रच्दै यसअघिका लोकप्रिय चलचित्रहरूलाई पछि पारेको छ । यही बिहीबार रिलिज हुने यो चलचित्रको एडभान्स बुकिङ ३० नोभेम्बर राति १२ बजेबाट सुरु भएको थियो । भारतीय मिडियाहरूका अनुसार, एडभान्स बुकिङको पहिलो २४ घण्टामा चलचित्रका ३ लाखभन्दा बढी […]