‘पुष्पा २’ ट्रेलरमा देखिएका यी भयानक व्यक्ति को हुन् ?

Thulo Parda Thulo Parda November 19, 2024 08:46
‘पुष्पा २’ ट्रेलरमा देखिएका यी भयानक व्यक्ति को हुन् ? Image

एजेन्सी – भारतका आइकन स्टार अल्लु अर्जुनको आगामी चलचित्र ‘पुष्पा २: द रुल’ को ट्रेलर सार्वजनिक भएको केही समयमै यसले ठूलो चर्चा पाएको छ । यस ट्रेलरलाई दर्शकहरूले धेरै रुचाइरहेका छन् भने यसको एक रहस्यमयी पात्रले सबैको ध्यान तानेको छ । ट्रेलरको लगभग मध्य भागमा यो पात्रको झलक देखिन्छ । यो झलक एक पलमै हराउँछ, तर […]