कर्माको छायांकन पुरा

Chitra Lahar Chitra Lahar February 15, 2025 12:43
कर्माको छायांकन पुरा Image

काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको फिल्म ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको फिल्मको छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन गरी छायांकन पुरा गरिएको हो । फिल्मको प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते तय गरिएको छ । […]

The post कर्माको छायांकन पुरा appeared first on CHITRALAHAR.COM.