विपिन कार्कीको एक्सन अवतार ‘कर्मा’ : छायांकनको पहिलो चरण सम्पन्न”
Koribati
January 31, 2025 17:11
निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ । […]
The post विपिन कार्कीको एक्सन अवतार ‘कर्मा’ : छायांकनको पहिलो चरण सम्पन्न” appeared first on Koribati.com.


