माघ ११ मा नाजिर र सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’

The Cinema Times The Cinema Times December 5, 2024 08:16
माघ ११ मा नाजिर र सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’ Image

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती घोषणा गरिएको छ । यो सिनेमा आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने छ । यसअघि यो सिनेमा गत कार्तिक ३० गते प्रदर्शनमा आउने तयारीमा थियो । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमालाई […]

Latest Updates See All Updates