विदेश पलायन रोक्न अन्धपथको घोषणा
Chitra Lahar
February 14, 2025 09:30
काठमाडौं । फिल्म ‘अन्धपथ’को घोषणा गरिएको छ । काठमाडौंमा गत बुधबार एक कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने फिल्मको घोषणा गरिएको हो । यही फागुन ८ गतेदेखि छायांकन आरम्भ गरिने फिल्मको निर्मातामा रामजी लम्साल छन् । कथा पनि लम्सालकै हो । रामकाजी घिमिरेको लेखन÷निर्देशन रहने फिल्म राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, […]
The post विदेश पलायन रोक्न अन्धपथको घोषणा appeared first on CHITRALAHAR.COM.


