‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक


काठमाडौं । यही शुक्रबार असार २७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावना र नेपाली संस्कृति र परम्परालाई समेटेको गीतको भिडियो सार्वजनिक गरिएको हो । चलचित्रको शीर्ष गीतको भिडियोमा प्रमुख कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल, बुद्धि तामाङ