रिकेशको ‘झुपडी महल’मा कुन्साङ र युनिताको रोमान्स !


रिकेश गुरुङ किज् को स्वर, शब्द तथा संगीतमा नयाँ गीत रिलिज भएको छ । झुपडी महल भयो रोमान्टिक गीतमा रिकेशलाई स्वरमा गायिका सुमना गुरुङले साथ दिएकी छन् । भिडियो : विश्व चर्चित गीत रुकुमैकोटका अरेञ्जर रिकेशको यो नयाँ गीतमा कुन्साङ बोम्जन र युनिता खत्री फिचर्ड छन् । भिडियोमा कुन्साङ र युनितालाई प्रेमिल जोडीको रुपमा प्रस्तुत […]