आठ सहरबाट ‘जनै हराएको मान्छे’को फर्स्टलुक पोस्टर सार्वजनिक


हिमाल न्यौपानेले निर्देशनमा तयार भएको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आइतबार निर्माण टिमले काठमाडौंसहित झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट एकसाथ दुईवटा पोस्टर सार्वजनिक गरेको हो । केही फरक तरिकाले दर्शकको ध्यान खिच्न यो उपाय अपनाइएको निर्माण पक्षले जनाएको छ । दुईमध्ये एउटा पोस्टरमा विजय […]