‘म हिरो हैन, समाजको चरित्र हो’: विजय बराल
Filmy Nepal
February 6, 2025 13:28
काठमाडौं । अभिनेता विजय बरालले आफू सिनेमाको हिरो नभई समाजको चरित्र भएको बताएका छन् । उनले हाँस्दै भने, ‘म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो ।’ लगातर सहायक भूमिकापछि ‘पूर्णबहादुरको सारङ्गी’बाट मुख्य भुमिकामा आएका उनले अभिनयलाई पढाईले निखारता ल्याउने पनि बताए । हिमालयन ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा […]


