‘एक्टरः टेक वन’को मोसन पोस्टर रिलिज

Ranga Nepal Ranga Nepal December 31, 2024 12:43
‘एक्टरः टेक वन’को मोसन पोस्टर रिलिज Image

काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टरः टेक वन’का दुई नयाँ पोस्टरहरू र मोसन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए । एक पोस्टरमा प्रमुख कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र, राजबल्लभ कोइरालालाई राखिएको छ […]