यस्तो छ ‘रंगी’ को टिजर

Himal Khabar Himal Khabar December 30, 2024 08:50
यस्तो छ ‘रंगी’ को टिजर Image

काठमाडौँ- फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट ३९ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ। टिजरमा फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरी आयुषी हुर्काउन गरेको संघर्ष देखाइएको छ। अन्तमा छोरी दुर्घटनामा परेको कारुणिक दृश्य प्रस्तुत गरिएको छ। आगामी फागुन २ गते प्रदर्शन हुने फिल्म बाबुछोरीको […]