दीपिकालाई ‘मायावी’ लाग्छ विशेष, भन्छिन् – मेरो दोस्रो सन्तान हो
Thulo Parda
February 5, 2025 18:16
काठमाडौं – लामो समयको अन्तरालपछि अभिनेत्री दीपिका प्रसाईँ पुनः ठुलो पर्दामा फर्किन लागेकी छिन् । आउँदो फागुन १४ गते रिलिज हुने नेपाली चलचित्र ‘मायावी’लाई उनले आफ्नो सपना पूरा भएको क्षणको रूपमा लिएको बताएकी छन् । मिडियासँगको कुराकानीमा दीपिकाले ‘मायावी’ आफ्नो लागि निकै विशेष रहेको बताइन् । उनले भनिन्, “यो प्रोजेक्ट पाँच वर्ष अगाडिदेखिको यात्रा हो । जब चलचित्रको काम सुरु भयो, […]


