‘लाज शरणम्’: सक्किगोनि टिमको बहुप्रतिक्षित प्रस्तुति


चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा एकसाथ देखिएको पोस्टरले सिनेमाप्रतिको अपेक्षा बढाइदिएको हो । चलचित्रको मख्य प्रचार सामग्रीमध्यको एक हो पोस्टर । पोस्टरको राम्रो डिजाइन भयो भने त्यसले चलचित्रको कथा भन्दै दर्शकमा कौतुहलता बढादिन्छ । यो काम ‘लाज शरणम्’को पोस्टरले गर्यो । पोस्टर राम्रो हुँदा र दर्शकले त्यसलाई […]
The post ‘लाज शरणम्’: सक्किगोनि टिमको बहुप्रतिक्षित प्रस्तुति appeared first on Koribati.com.