हावर्ड विश्वविद्यालयमा दीपक रौनियार निर्देशित ‘राजागंज’ प्रदर्शन गरिने

The Cinema Times The Cinema Times February 14, 2025 13:43
हावर्ड विश्वविद्यालयमा दीपक रौनियार निर्देशित ‘राजागंज’ प्रदर्शन गरिने Image

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकाको प्रतिष्ठित हावर्ड विश्वविद्यालयमा दीपक रौनियार निर्देशित नेपाली सिनेमा ‘राजागंज’लाई प्रदर्शन गरिने भएको छ । हावर्डको साउथ एसिया इन्स्टिच्युटले आगामी अप्रिल ७ मा स्क्रिनिङ गर्न लागेको हो । आयोजक मित्तल इन्स्टिच्युट क्याम्ब्रिज अफिसले क्याम्ब्रिजस्थित हार्वर्ड क्याम्पसमा सिनेमा देखाउन लागिएको जनाएको छ । स्क्रिनिङपछि निर्देशक रौनियार र विश्वविद्यालयको सिनेमा अध्ययन केन्द्रकी […]