नेपथ्यको यात्रा अब पुस्तकमा


काठमाडौं – नेपाली सङ्गीत क्षेत्रको चर्चित ब्याण्ड नेपथ्यको आधिकारिक जीवनी अब पढ्न पाइने भएको छ । ब्याण्डको स्थापना भएको साढे तीन दशकपछि नेपथ्यको यात्रा, सङ्घर्ष र सफलताको कथा बोकेको पुस्तक ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ सार्वजनिक हुने भएको हो । ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले भने, “हामीले आजसम्म अनेक जिज्ञासाको जवाफ दिँदै आएका छौँ, […]